Awaaz Express

बाँके प्रहरी  यक्सनमा

बाँके प्रहरी  यक्सनमा

बाँके प्रहरी  यक्सनमा  अवैध क्रियाकलाप हुने स्पा , होटेल  लगायतका स्थानमा पुनः धावा बोलेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज र कोहलपुरमा सन्चालित स्पा, मसाज सेन्टर र विभिन्न रेस्टुरेन्टमा छापा मार्दै दर्जन बढीलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ।बाँकेबाट खटिएको टोलीले अवैध क्रियाकलाप गराउने ती स्थानहरुमा  छापा मारेर १८ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपीका अनुसार पक्राउ पर्नेमा ११ महिला र ७ पुरुष रहेका छन् ।पक्राउ परेकाहरुलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *