अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुटेका छन्। जेनजीको मागअनुसार सुशीला कार्कीलाई नेतृत्व दिने सहमति भए पनि कानुनी अड्चनका कारण सरोकारवालासँग छलफल भइरहेको छ। जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शितल निवास बोलाइएको छ ।
Home - कुराकानी - अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुटेका छन्। जेनजीको मागअनुसार सुशीला कार्कीलाई नेतृत्व दिने सहमति भए पनि कानुनी अड्चनका कारण सरोकारवालासँग छलफल भइरहेको छ। जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शितल निवास बोलाइएको छ ।