Awaaz Express

जेन-जी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

जेन-जी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

जेन-जी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ।शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएर आएपछि सुरूआत गर्न थालिएको हो।आज ९ जना मृतकको परिवारले प्रहरीको पत्र लिएर आएका छन्।आधिकारीक पत्र लिएर आएकाले पोष्टमर्टम सुरू गर्न थालिएको टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *