Awaaz Express

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। जेनजी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेनजीको प्रस्तावअनुसार नै उनको नियुक्ति भएको हो ।

आजै सपथ लिएर उनले पदभार ग्रहण गर्दैछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *