Awaaz Express

सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना बडादशैँ अर्थात् नवरात्रको आठौं दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना बडादशैँ अर्थात् नवरात्रको आठौं दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना
बडादशैँ अर्थात् नवरात्रको आठौं दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौं दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *