Awaaz Express

आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा

आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा

सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।

तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *