Awaaz Express

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरी उच्च जोखिम घोषणा

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरी उच्च जोखिम घोषणा

पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरी उच्च जोखिम घोषणा
कोशी ब्यारेजमा पानीको बहाव बढेर ५ लाख १८ हजार २३५ क्युसेक पुगेको छ ।पानीको बहाव बढेपछि ब्यारेजका सबै (५६ वटै) ढोका खुला गरी उच्च जोखिम घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी योगराज खतिवडाका अनुसार यो विवरण दिउँसो २ बजेसम्मको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *