Awaaz Express

समाचार

आन्दोलनको नाममा अपराधिक गतिविधिहरुमा सम्लग्नहरुको भिडियो र फोटाहरु पठाई सहयोग गरिदिनुहुन अनुरोध।तपाइको गोपनियता कायम राखिने छ।

यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न…

संसद् विघटमा अड्कियो गाँठो,

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि…

शीतल निवास छिरे प्रधान सेनापति, नागरिक सरकार गठनको पहल हुँदै

काठमाडौं । भर्खरै प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान…

जेन-जी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

जेन-जी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ।शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका…

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

 काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या…

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले नयाँ बन्ने नागरिक सरकारसँग काम गर्न प्रशासन तयार रहेको बताएका छन्।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले नयाँ बन्ने नागरिक सरकारसँग काम गर्न प्रशासन तयार रहेको बताएका छन्। उनले अहिलेको अवस्थामा…

नयाँ बसपार्कबाट चल्न थाले सवारीसाधन

काठमान्डौंको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण…

नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भए : प्रधान न्यायाधीश राउत

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको जनाएका छन् ।बिहीबार प्रधान…