सुन तस्करी तथा हत्या मुद्दामा सजाय काटिरहेका नाइके चूडामणि उप्रेती ‘गोरे’ कारागारबाट फरार भएका छन्।
मंगलबार भएको प्रदर्शनीको क्रममा उनी सुन्धारा कारागारबाट भागेका हुन्।
उनीसँगै कयौं कैदीबन्दीहरू भागेको कारागार स्रोतले जानकारी दिए।