अदालत खुलेको ३० दिनभित्र म्याद र तारेख लिन आउन सर्वोच्चको सूचना
सर्वोच्च अदालतले म्याद तारेख थामिने भएकाले निषेधाज्ञा सकिएपछि अदालत आउन एक सूचनामार्फत आग्रह गरेको छ। मुख्य रजिस्ट्रार विमल पौडेलले सहज भएको तीस दिनभित्र अदालत उपस्थित हुन भनेको छ।