Awaaz Express

कारागारबाट भागेका सञ्जय टकला पक्राउ

कारागारबाट भागेका सञ्जय टकला पक्राउ

नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।

उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्।

पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *