Awaaz Express

एनपीएल समयमै हुने

एनपीएल समयमै हुने

काठमाडौं ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

एकातिर फुटबलको ए डिभिजन लिग हुने छाँटकाँट नदेखिएको बेला एनपीएल (नेपाल प्रिमियर लिग) समयमै हुने दावी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको जनाएको हो ।

प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सुरु हुने मिति तय भइसकेको छ ।एनपीएलको दोस्रो संस्करणका लागि क्यानले खेलाडीको अक्सनसमेत गरिसकेको छ । यस्तै, केही टोलीले मुख्य प्रशिक्षक र विदेशी खेलाडीहरुसमेत घोषणा गरिसकेको छ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *