Awaaz Express

नेपाल विद्युत प्रधिकरणको जिम्मेवारी मनोज सिलवाल

नेपाल विद्युत प्रधिकरणको जिम्मेवारी मनोज सिलवाल

सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई पदबाट हटाएको हो।

उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको छ।इन्जिनियर सिलवाल प्राधिकरणकै पूर्वउप–कार्यकारी निर्देशक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *