सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त
सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले
खरेललाई सञ्चारमन्त्रीमा नियुक्त गरेका हुन् ।