Awaaz Express

दीपक गिरी सवार गाडी दुर्घटना

दीपक गिरी सवार गाडी दुर्घटना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ। गिरी सवार गाडी शनिबार टिपरसँग ठोक्किएको हो। बिहान ९ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा खैरा नजिक दुर्घटना भएको हो।

घोराहीमा जलेका संरचना अवलोकन गर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाबाट गाडीमा क्षति भएपनि मानवीय क्षति भने भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *