Awaaz Express

बर्दियामा सालकको खपटासहित एक जना पक्राउ

बर्दियामा सालकको खपटासहित एक जना पक्राउ

बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन्।

गुलरिया नगरपालिका-५ बालापुरका ४७ बर्षीय किशोरलाल थारु पक्राउ परेका हुन्।

उनलाई बिहीबार घरबाटै पक्राउ गरिएको हो।

विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा सालकको खपटा बरामद भएको थिए। सोही कारणा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *