Awaaz Express

हिरासत बाट भागेका लागु अौषध मुद्दाका थुनुवा पक्राउ

हिरासत बाट भागेका लागु अौषध मुद्दाका थुनुवा पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि अंगुर जिसिको कमाण्डमा खटिएका प्रहरी टोलिले हिरासत बाट भागेका लागु अौषध मुद्दाका  थुनुवालाई हिजो राति एक जना र आज बिहान एक गरि दुई जनालाई पक्राउ गरेको छ । एसपि अंगुर जिसी बाँके आए देखि कडा रुपमा प्रस्तुति भएका छन् । शान्ति सुरक्षामा कुनै पनि कमि नहुने र आम नागरिकलाई पुर्ण रूपमा सुरक्षा अनुभुती हुने वातावरण सिर्जना गर्ने भनेका थिए त्यसको उदाहरण हो हिजो राति भागेका थुनुवालाई दश घन्टा नबित्दै पक्राउ गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *