Awaaz Express

बाँके एसपि जीसी एक्सनमा

बाँके एसपि जीसी एक्सनमा

 

केही दिनअघि दुर्गामुर्ति बिसर्जनकाे समयमा जातिय द्वन्द फैलाउन सक्रिय भएको र सामजिक सन्जाल फेसबसकमा स्टार्टस, कमेन्ट गरेर समाज भडकाउने काममा लागेका व्यक्तिकाे खाेजी र कारवाहीमा यतिबेला एसपी जीसी नेतृत्वको बाँके पुलिस एक्शनमा देखिएकाे हाे ।बाँके पुलिसले यस्ता गतिविधिमा संलग्न भएको भन्दै केही व्यक्तिको लिष्ट तयार पारेर उनीहरूकाे खाेजी गरिरहेकाे छ ।  दुई जनालाई नियन्त्रणमा लिइ आबश्यक साेधपुछ गरिएको छ ।घटना संलग्न भएको प्रमाणका आधारमा उनीहरू माथि कानुन कारवाही अघि बढाउने बाँके प्रहरी एसपिले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *