Awaaz Express

जेनजी मुभमेन्ट अलाइन्सले सोमबार प्रमुख आयुक्त राईलाई राजीनामाका लागि दबाब पत्र इमेलमार्फत् पठाइयो

जेनजी मुभमेन्ट अलाइन्सले सोमबार प्रमुख आयुक्त राईलाई राजीनामाका लागि दबाब पत्र इमेलमार्फत् पठाइयो

जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्न आवश्यक रहेको पत्रमा भनिएको छ ।तर, प्रमुख आयुक्त राई लगायत सबै आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत् गरेकाले यसले निष्पक्षतामा ठूलो प्रश्न उठाउने अलाइन्सले भनेको छ ।राई स्वयंको नाम वाइडबडी घोटाला लगायतका प्रकरणमा मुछिएको अलाइन्सको भनाइ छ । ‘विशेष अदालतले समेत स्पष्ट रूपमा तपाई र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *