Awaaz Express

गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलालाई सात दिनभित्र सफाइ पेश गर्न निर्देशन

गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलालाई सात दिनभित्र सफाइ पेश गर्न निर्देशन

मन्त्रालयले प्रकाशित सूचनाअनुसार जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–१ निवासी सिटौला २०७९ सालदेखि सशस्त्र प्रहरी बलको प्राविधिक समूहतर्फ कार्यरत छिन्। हाल उनी नेपाल एपीएफ अस्पताल, बलम्बुमा कार्यरत थिइन्।बुधबार जारी सूचनामा उल्लेख अनुसार डा. सिटौला मिति  साउन १४ गतेदेखि बिदा स्वीकृत नगराई लामो समयसम्म अनुपस्थित रहेकी र सम्पर्क गर्न नसकिएको भन्दै उनीमाथि विभागीय कारबाही अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *