Awaaz Express

एटिएम फोडेर लुटपाट गर्न लागेको १७ लाख प्रहरीको नियन्त्रणमा

एटिएम फोडेर लुटपाट गर्न लागेको १७ लाख प्रहरीको नियन्त्रणमा

चितवन प्रहरीले एटिएम फोडेर लुटपाट गर्न लागेको १७ लाख ७९ हजार रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको छ।

जेन–जीको प्रदर्शनमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मालपोत कार्यालय परिसरभित्र रहेको एटिएम मेसिनमा आगजनी गराई एटिएम लुटपाट गर्न लागेका थिए ।

एटिएममा आगजनी गराएर तोडफोड गरिरहेको अवस्थामा सो रकम लुटपाट हुनबाट जोगाएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले शुक्रबार जनप्रतिनिधिको रोहबरमा सो रकम बैङ्कका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *